मुख्य समाचार

भन्सार नाका कडाई र ब्यवस्थित गराउन माग गर्दै सीमानाका पुगे उद्योगी ब्यवसायी

सिमामा नियमन र अनुगमन बढाउन बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवा भन्सार कार्यालय सहित स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ । हालै निर्वाचित पदाधिकारी तथा कार्यसमितिको टोलीले भैरहवा भन्सार कार्यालय, प्रमुख जिल्ला अधिकारी र सुरक्षा...

पुरा पढ्नुहोस
डोटीमा जीप दुर्घटना, आठ महिनाकी बालिकासहित चार जनाको ज्यान गयो

डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका(६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६...

पुरा पढ्नुहोस
पश्चिम नेपालमा ६ म्याग्निच्युडको भुइँचालो, जाजरकोटमा केही घर भत्किए

पश्चिम नेपालमा केन्द्रविन्दु रहेर शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४७ बजे पश्चिम नेपालको कर्णाली प्रदेशस्थित नायकवाडा केन्द्रविन्दु रहेर ६ म्याग्निच्यूड हाराहारीको भुइँचालो गएको भुइँचालो मापन गर्ने एपहरूले जनाएका छन्। यो भुइँचालोबाट...

पुरा पढ्नुहोस
कांग्रेसमा पहिलाजस्तो गुनासो छैन स् सभापति देउवा

बाग्लुङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताउनुभएको छ । नेपाली कांग्रेस बाग्लुङले आज शुक्रवार आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिलाजस्तो गुनासो नभएको...

पुरा पढ्नुहोस
दाङको नमूना थारुग्राम’ जीर्ण बन्दा कसैले संरक्षण गरेर जीवित बनाउला की भनेर पर्खाइमा

१७ कात्तिक । साना एकैनाशका घर, फुसले छाएको छानो मक्किएर पानी पर्दा चुहिने भएका छन् । माटोको भित्ता भत्किएर वारपार देखिन थालेका छन् । आँगनभरि उम्रिएका घाँस झाडी भइसकेका छन् । फुसको छानोमा घाँस...

पुरा पढ्नुहोस
कोशीमा मन्त्रिपरिषद् विस्तार, माओवादी र एकीकृत समाजवादीबाट एकरएक जना मन्त्री नियुक्त

काठमाण्डौ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज शुक्रवार नेकपा ९माओवादी केन्द्र० का गणेश उप्रेती र नेकपा ९एकीकृत समाजवादी० का कमलप्रसाद जगेबुलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको...

पुरा पढ्नुहोस
रुपन्देहीको कञ्चनमा सिकाई प्रवद्र्धन परियोजना अन्र्तगत प्रधानाध्यापकहरुको नेतृत्व तथा क्षमता विकास तालिम शुरु

कञ्चन २०८० कार्तिक १६ रुपन्देहीको कञ्चन गाउँपालिकाको हरैया स्थित श्री हरैया माध्यमिक बिधालमा ५ दिने प्रधानध्यापकहरूको नेतृत्व तथा क्षमता विकास तालिम कार्तिक १६ गते बिहिबार हरैयामा उद्वघाटन भएको छ । ५ दिने प्रधानाध्यापकहरुको नेतृत्व तथा क्षमता...

पुरा पढ्नुहोस
सामुदायिक वनले ल्यायो ६ करोड २४ लाख ८७ हजार ३२० को बजेट

कपिलवस्तु । बाणगंगाको मनकामना सामुदायिक वन उपभोक्ता समुहले आर्थिक वर्ष २०८०÷८१ को लागि कुल ६ करोड २४ लाख ८७ हजार ३ सय २० रुपैँयाको बजेट ल्याएको छ । आज वन कार्यालयको प्राङ्गणमा भएको १६...

पुरा पढ्नुहोस
हिउँदे बालीका लागि १ लाख मेट्रिक टन मल अपुग

काठमाडौँ । खेतीबालीको मुख्य समयमा सधैँजसो रासायानिक मलको अभाव देखिन्छ । यसपालिको हिउँदे बालीका लागि १ लाख मेट्रिक टन मल अपुग हुने देखिएको छ । हिउँदमा १ लाख ७७ हजार मेट्रिक टन रासायनिक मल...

पुरा पढ्नुहोस
बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले संविधान, बालबालिकासम्बन्धी...

पुरा पढ्नुहोस